Home » » बत्ती धेरै नबाल्नु भन्छिन्,घरवेटीले (भिडियो)

बत्ती धेरै नबाल्नु भन्छिन्,घरवेटीले (भिडियो)



गीतकार लोकराज अधिकारीले काठमाण्डौमा डेरामा बस्ने डेरावालको पीडालाई गीतमा उतारेका छन् । रिब्सन क्षेत्रीको स्वरमा तयार भएको ‘बत्ती धेरै नबाल्नु’ बोलको गीतमा यस्तै पिडा देखाइएको छ ।

नरहरी प्रेमीको संगीतमा तयार भएको गीतको म्यूजिक भिडियो तयार भएको छ । निरु खड्का, पिताम्बर र संजयको अभिनय रहेको भिडियोको निर्देशक मधुसुदन निहुरेले गरेका छन् । भिडियोमा टेकेन्द्र शाहको सम्पादन तथा छायांकन छ ।
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf