Home » » अब यो हप्ताको लागि भोटिंग सुरु हुन केहि (समय घण्टा ) बाकी !!!

अब यो हप्ताको लागि भोटिंग सुरु हुन केहि (समय घण्टा ) बाकी !!!



VOTE FOR TERIYA MAGAR (NEPAL KI RAANI ) अब यो हप्ताको लागि भोटिंग सुरु हुन केहि (समय घण्टा ) बाकी !!! तयार हुनुहुन्छ भोटिंग गरेर सपोर्ट गर्नको लागि ??? याद राख्नु होला भोटिंग लाइन नेपाली समय अनुसार शनिबार राति ९:१५ (आज बाट सुरु )देखि शोमबार बिहान ८:१५(पर्सि सोमबार ) सम्म मात्र खुला हुनेछ l पहिलो हप्ता भोट दिनु भएको छ भने पनि फेरी त्यहि ID बाट पनि भोट दिन मिल्नेछ l यो हप्ताको लागि भोटिंग शनिबार राति ९:१५ देखि शोमबार बिहान ८:१५ सम्म को मात्र गिन्ती हुनेछ l संसार को जुनसुकै ठाउ बाट नि भोट गर्न पाइन्छ, Facebook मा म्यासेज गरेर अथवा वालमा लेखेर भोट हुने छैन l भोट गर्नको लागि http://www.zeetv.com/did-lil-masters/contestants/teriya-magar/Click गरि आफनो नाम इमेल र फोन नं Type गरि Submit गर्नुपर्नेछ । DID APP download गर्नको लागि https://play.google.com/store/apps/details?id=com.graymatrix.did&referrer=utm_source%3Dgoogle%26utm_medium%3Dorganic%26utm_term%3Dgoogle+play+didगर्न सक्नु हुनेछ ।भारत मा हुने हरुले यो फोन नम्बर मा मिसकल गरेर नि भोट गर्नसक्नुहुने छ 1800 833 6007 !!आफुले गरिसकेपछि सेयर गर्न नभुल्नु होला !साथ् मा दार्जीलिंग कि नेपाली मूल कि सानी नानि अनुस्का छेत्रि लाइनि भोट गरिदेनुहोला!! जय नेपाल

Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf