Home » » ५०० वर्षपछि पनि शरीर जस्ताको तस्तै ... (तस्वीरहरु सहित)

५०० वर्षपछि पनि शरीर जस्ताको तस्तै ... (तस्वीरहरु सहित)

कोही व्यक्ति मरेपछि पनि उस्तै देखिन्छ, जिउँदोमा देखिए जस्तै ? देखिदैन नि तर यी महिला भने मरेको ५०० वर्ष पछि पनि उस्तै राम्री र ताजा देखिन्छिन।

मरेकी यी महिलाको शरीर वैज्ञानिकले अर्जेन्टीनामा भेटेका हुन। जाँच पछि यी महिलाको शव ५०० वर्ष पुरानो भन्ने थाहा भयो ।

५०० वर्ष पुरानो हुँदा पनि शवको छाला यति ताजा देख्दा वैज्ञानिकहरु पनि दंग परेका थिए । वैज्ञानिकका अनुसार यी महिला सभ्यतामा सम्बन्ध राख्ने बताइएको छ। त्यतीबेला एक बलीको शिकार भएकी थिइन।

बताइए अनुसार त्यति बेला राम्री केटीलाई भगवानलाई खुशी पार्नको लागि बली चढाउने गरिन्थ्यो ।


बली दिएपछि बरफमा जमाउने गरिन्थ्यो र यी केटीलाई पनि यसै गरिएको बताइन्छ। (पत्याउनै गाह्रो)



Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf