Home » » चक्कु प्रहार गरि १० लाख रुपैयाँ लुटपाट

चक्कु प्रहार गरि १० लाख रुपैयाँ लुटपाट

जनकपुरको एक मनिचेञ्जरबाट १० लाख रुपैयाँ लुटिएको छ । जनकपुरको विद्यापती चोकमा रहेको मनिचेञ्जरबाट लुटेराहरुले उक्त रकम लुटेका हुन् । शनिवार दिउँसो तीन जनाको समुहमा आएका लुटेराहरुले मनीचेञ्जरका सञ्चालक मोहम्मद हमिद रेजालाई चक्कु प्रहार गरेर रकम लुटेको प्रहरीले जनाएको छ ।

घाइते रेजाको अबस्था गम्भिर रहेको र उनको अहिले जनकपुरमै उपचार भइरहेको जनाएको छ । प्रहरीले लुटेराहरुको खोजी कार्य भइरकेको जनाएको छ ।
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf