Home » » लमजुङमा सडकबाट यात्रुबहाक बस खस्दा २२ जना र्घाईत

लमजुङमा सडकबाट यात्रुबहाक बस खस्दा २२ जना र्घाईत


ेलमजुङ, बैशाख १९ गते ।डुम्रे-वेसीशहर सडक खण्डको उदीपुर आकाशेभीरमा यात्रुबहाक बस दर्ुघटना हुँदा गर्भवति महिलासहित २२ जना सख्त र्घाईते भएकाछन् । र्घाईते मध्ये जर्मन नागरिकसति ५ जनाको अवस्था गम्भीर रहेको छ ।तनहूँको डुम्रेबाट लमजुङ सदरमुकाम वेसीशहरतर्फआउँदै गरेको ध १ ख ३९० नम्बरको बस शुक्रवार साँझ बाटोबाट १० मीटर तल बाटोमै खस्दा दर्ुघटना भएको हो । दर्ुघटनामा परेर गौँडा गाउँ विकास समिति वडा नम्बर ३ की २७ बषिर्या लालकुमारी गुरुङ, खुदी २ की ३६ बषिर्या माउरी गुरुङ, गौँडा ३ की बर्ष५ की सुशिस गुरुङ, ताचै बगरछाप ६ मनाङका ३८ बषिर्यर् इङटङ लामा र जर्मन नागरिक ३० की लिन्डी पिटरमीनको अवस्था गम्भीर रहेको छ । गम्भीर र्घाईतेमध्ये जर्मन नागरिकलाई उपचारका लागि मुक्तिनाथ एयरलाईन्सको हेलिकप्टरमार्फ पोखराको मणीपाल शिक्षण अस्पतालमा लगिएको छ । गम्भीर र्घाईते ४ जनाको सदरमुकाम वेसीशहरमा रहेको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भईरहेको अस्पतालले जनाएको छ ।र्घाईते हुनेहरुमा ९ महिने गर्भवती महिला पूर्कोट ६ तनहुँका ३० बषिर्या सम्झना खनाल, जर्मन नागरिक ३० बषिर्य टिमर ड्यामोल, लमजुङको बेसीशहर १ का ६५ बषिर्य रन्जित तामाङ, बाँझखेत ९ का ६० बषिर्य पहलमान नेपाली, भोटेओडार ४ का १७ बषिर्य सुजन कुँवर, गाउँशहर १ का १६ बषिर्या शस्लीना पराजुली, नाल्मा ७ का ३० बषिर्या लक्ष्मी गुरुङ, ९ बषिर्या मनिसा गुरुङ र ११ बर्षी प्रितम गुरुङ, सिम्पानी १ का २६ बषिर्या नन्दकाशी गुरुङ, गाउँशहर ८ का २८ बषिर्या केशकुमारी आले, गाउँशहर ८ कै २९ बषिर्या मीना राना रहेकाछन् ।यस्तै, र्घाईते हुनेहरुमा तनहूँको पूर्कोट ६ का २५ बषिर्य शिवराम खनाल, कावासोतीनवलपरासीका ३३ बषिर्यार् इश्वरी श्रेष्ठ, री धादिङका २७ बषिर्य आशषि तामाङ र कास्कीका २८ बषिर्या कल्पना गुरुङ र १५ बषिर्या शुस्मा गुरुङ रहेकाछन् । र्घाईतेहरुको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भईरहेको छ ।दर्ुघटनापछि फरार रहेका बस चालक गाउँशहर ५, लमजुङका २३ बषिर्य अशोक खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सहचालक भने फरार रहेकाछन् । बसको स्टेरिङ लक भएपछि वस दर्ुघटना भएको चालकले वताएको प्रहरीले जनाएको छ ।

Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf