
२०७० सालमा मैले जितेका अवार्डहरु
१- जेष्ठ ३१ गते दोस्रो हाईलाईटस लोकदोहोरी अवार्ड
२ - श्रावण ४ गते छिन्नलता नबप्रतिभा
३ - मंसिर २१ गते बिन्दबासिनी अवार्ड
४ - पौष ५ गते रेडियो कान्तिपुर अवार्ड
५ - माघ २९ गते स्टार f.m अवार्ड
६ - फाल्गुन ११ गते राप्ती अवार्ड
७ - चैत २५ गते young mindअवार्ड
मलाई सहयोग गर्नुहुने सम्पूर्ण ब्यक्तित्यो हरु प्रति आभार प्रकट गर्दछु| हजुरहरुको साथ सहयोग आउदा दिनहरुमा पनि पाउने छु भन्ने आशा गर्दछु |साथै सम्पूर्ण नेपालीहरुलाई नयाँ सालको शुभकामना छ