Home » » प्रचण्डकी १६ बर्षिया नातिनी स्मिताको गीतको भिडियो सार्वजनिक

प्रचण्डकी १६ बर्षिया नातिनी स्मिताको गीतको भिडियो सार्वजनिक


१९ जेठ- एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालकी नातिनी स्मिता दाहालले नयाँ गीतको भिडियो सार्वजनिक गरेकी छिन् । नयाँ एल्बम ‘स्मिता’मा समावेश ‘प्रिय तिम्रो’ बोलको गीतको म्यूजिक भिडियोमा नायक रेश मरहठ्ठा र नायिका प्रियांका कार्कीलाई देख्न सकिन्छ । १६ बर्षकी स्मिताले गाएको ‘साना साना नानी’ बोलको बालगीत हिट भएको थियो । ‘प्रिय तिम्रो’को भिडियोमा धिरजजंग शाहको छायांकन तथा टेकेन्द्र शाहको सम्पादन रहेको छ । भिडियोलाई प्रशन्न पौडेलले निर्देशन गरेका हुन् । यस गीतमा रेशम राज भट्टराईका शब्द तथा संगीत रहेको छ । स्मिता प्रचण्डकी छोरी गंगा दाहालकी छोरी हुन् ।

Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf