Home » » इराक नजान सरकारको आग्रह

इराक नजान सरकारको आग्रह



इराक नजान सरकारको आग्रह

काठमाडौँ : परराष्ट्र मन्त्रालयले इराकमा देखापरेको बिग्रँदो सुरक्षा अवस्थाको अन्त्य नभएसम्मका लागि सर्वसाधारण नेपालीलाई त्यहाँ भ्रमण नगर्न आग्रह गरेको छ ।
साथै इराकमा रहेका नेपाली नागरिकलाई आफ्नो व्यक्तिगत सुरक्षाप्रति उच्च सतर्कता अपनाउन तथा आफू र आफ्ना निकटका कोही कुनै समस्यामा परेको जानकारी प्राप्त भएमा तुरुन्त नेपाली राजदूतावास इस्लामावाद वा नेपाली राजदूतावास कुवेत सिटीमा सम्पर्क राख्न अनुरोध गरेको छ ।
नेपाल राजदूतावास इस्लामावादको सम्पर्क नम्बर ००९२५१२६५५१३९, ००९२५१२६५५१८२, ००९२५१२६५५१८३, ००९२५१२६५५१८१ तथा फ्याक्स नंं ००९२५१२६५५१८४ र इमेल islamabad@mofa.gov.np, nepem@isb,comsats.net.pk,nepem@isb,comsats.net.pk info@nepalembassy.pk  तथा नेपाली राजदूतावास कुवेत सिटीको सम्पर्क नम्बर ००९६५२५३३१६०३, ००९६५२५३२१६०४, ००९६५२५३२१६०५, फ्याक्स ००९६५२५३२१६०१, ००९६५२५३२१६२८ र इमेल kuwait@mofa.gov.npinfo@nepembku.org रहेको जानकारी गराइएको छ ।
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf