प्राकृतिक सुन्दरता र तमु सँस्कार सँस्कृतिले भरिपूर्ण लम्जुङ जिल्लाको "घाम्राङ गाउँ " महत्वपूर्ण सम्पदा र गन्तब्य स्थानको रुपमा चिनिन्छ ।
लमजुङ केही समयका लागि आएकाहरु घण्टौं बस्छन । प्रकृतिको रसास्वादन गर्नेहरुमात्र होइन, मनोरञ्जन वा घुम्फिर पिकनिकका लागि पनि मान्छेहरु मोहित पारेको छ । शहरी कोलाहलले उकुसमुकुस भएकालाई सांच्चिनै घाम्राङ गाउँको शीतलताले सञ्जीवनी दिएको छ । स्वदेशी हुन या विदेशी सबैको समय विताउने गन्तव्य बनेको छ, घाम्राङ गाउँ ...!!!