Home » » इजरायल र गाजा बीच चलिरहेको आक्रमण बारे नेपाली राजदुतावास इजरायलको जरुरी सुचना

इजरायल र गाजा बीच चलिरहेको आक्रमण बारे नेपाली राजदुतावास इजरायलको जरुरी सुचना

नेपाली राजदुतावास इजरायलले प्रेस बिज्ञप्ति जारी गर्दै भनेको छ । इजरायलमा रहेका नेपालीहरु मध्ये कोही कसैमा पुगेको युद्ध रोकिएको भन्ने भ्रमपूर्ण सुचनाले हाम्रो ध्यानाकर्षण भएको छ ।
यस्तो अवस्थामा इजरायलमा रहेका नेपालीबीच पर्न गएको भ्रमपूर्ण सुचनालाई हटाउन नेपाली राजदुतावास इजरायलले सुचना जारी गरेको छ ।
नेपाली राजदुतावास इजरायलले जारी गरेको प्रेस बिज्ञप्ति हेर्नुहोस्

Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf