गायक राजु ढकाल र देबी घर्तिको श्रीमान श्रीमतीको सम्वन्ध त सबैलाई थाहा होला तर अब उनीहरुको प्रेम कहानी पनि सुन्नुहोस् यो तीज गीतमा राजु र देबी कै स्वरमा एकनारायण भण्डारीको लय शब्द सृजनामा निकै मिठो तीज गीत "मलाई आफ्नो बनाए गायक राजुले"
सुन सुन दिदिबहिनी दाजुभाइले सुन, काठमाण्डौमा आकाे म त गायिका हुन
राती राती गाउँन थाले दोहोरी साँझमा गित, त्यतिखेरै भेट भाकाे राजु ढकाल सित
लाहुरे सँग विहे गर्दिन्छु भन्थे दाजुले, मलाइ आफ्नो बनाए गायक राजुले