परिवारतामाङ वेबसाइट तपाईलाई कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला! धन्यवाद, तामाङ परिवार लाइक पेजमा गएर प्रतिक्रिया,सुझाब सल्लाह दिनुहोला! ''सम्पर्क''०५००८४०८२४

SELLING PAGE

SELLING PAGE
Latest Post
Showing posts with label नेपाली तिज गीत. Show all posts
Showing posts with label नेपाली तिज गीत. Show all posts

छोरा विदेशीएपछि बुहारी शहर पसेर अर्कै केटासँग बाईकमा घुम्दै भिडियो हेर्नको लागि यहाँ जानुस

लोक दोहोरी गायक घनश्याम रिजालले सामाजिक यथार्थपरक गीत ‘घर सुन्ने भो’ लिएर दर्शकसामु आएका छन् । पछिल्लो समय गाउँघरमा घट्न थालेको घटनालाई गीतमा यथार्थ रुपमा चित्रण गर्न खोजिएको छ ।
पछिल्लो समय गाउँघरमा छोरो धन कमाउन विदेश पसेपछि बुहारी शहर पस्ने गरेका घटनाहरु प्रशस्तै देखिन्छन् । शहर पसेपछि श्रीमान् छोरा छोरी छोडेर अर्कैसँग गएका घटनाहरु पनि व्यापक सुनिन्छन् ।
गीत सामाजिक यथार्थपरक रहेको हुँदा धेरैले मन पराउने गायक रिजालले विश्वास व्यक्त गरेका छन् । लोक दोहोरी प्रतिष्ठान पश्चिमाञ्चलका सचिव समेत रहेका उनले शान्ती म्यूजिक कम्पनीबाट गीत बजारमा ल्याएका हुन् ।
गीतमा शब्द गायक रिजालका हुन् भने लय राजन कार्कीको छ । गीतमा मधु चापागाँईं र रिजालले स्वर भरेका छन् ।

बिष्णु माझी को स्वरमा नया तीज को कोसेली घुमरे जुलाफी भिडियो हेर्नको लागि यहाँ थिच्नुहोस

हिन्दा बिचार गरे सागुरी म चिप्लन तरुने हेप्लान , घुमर जुलफी म मेहेन्दी लगाउ हे बुडा...
लाहुरे भने फुल म सखिया हाइ म त परे रन भुल मा
डाउनलोड को लागि यहाँ क्लिक गर्नुस्


अमृता, खुमन र टिका पुनको स्वरमा नयाँ तीज गीत " मलाई त त्यहि मोरो चाहिन्छ" भिडियो सहित्

मेरी माया चिटिक्कै परेकी गाजलु टिका नि लाएर, तिमि नै राम्री छेउ मायालु बोलन न छेउमा आएर 
मलाई त त्यहि मोरी चाहिन्छ उही संग पिरती लाइन्छ, मन परेको मान्छेलाई रोज्न पाइन्छ
click here for this video download thank you 


नेपाली नयाँ तीजगीत hi darling i love you भन्ने ले भिडियोको साथ मा

Hi Darling I Love You भन्नेले, ज्यान दिउ कि जोबन दिउ भन्नेले 
लग्यो नि लग्यो नि मन चोरी 
फोन गरि I Miss You भन्नेले जुनी भर संगै जिउ भन्नेले 
लग्यो नि लग्यो नि मन चोरी सारै नै राम्रो छौ छैन केहि कमजोरी

भिडियो ड़ाउनलोड गर्नको लागि यहाँ जानुस 


राधिका हमाल र सुमन गैरेको स्वरमा नयाँ तीज गित "एउटी केटी पाम भिडियो हेर्नको लागि तल जानुहोस्

मास्टरको छोरो मान्छे नि गोरो, पढाइ नि विए पास छु नि गरेको 
नराम्रो आउछन नजर लाउछन राम्रीले किन हो आखा तरेको 
दिनरातै पुजा गर्छु जप्छु तिम्रै नाम यही सालको तीजमा मैले एउटी केटी पाम
भिडियो download गर्नको लागि यहाँ क्लिक गर्नुस 



नेपाली तीजगीत छोरी कोखई कोखई माम खाई , नाइँ नाइँ ! भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुस धन्यवाद

नेपाली तीजगीत छोरी कोखई कोखई माम खाई , नाइँ नाइँ ! गायक  पशुपति शर्मा र टिका पुन को कति मिठो तीजगीत हजुर हरु पनि हेर्नुस ल 







नेपाली तीजगीत यो मेरो कालुले कम्मरै भाचा हजुर हरु पनि हेर्नु हुन्छ कि ( भिडियो सहित )

नया नया नेपाली तीजगीतहरु हजुर हरु पनि सुन्नु हुन्छ कि 





गायक राजु ढकाल र देबी घर्तिको श्रीमान श्रीमतीको सम्वन्ध त सबैलाई थाहा होला तर अब उनीहरुको प्रेम कहानी पनि सुन्नुहोस्

गायक राजु ढकाल र देबी घर्तिको श्रीमान श्रीमतीको सम्वन्ध त सबैलाई थाहा होला तर अब उनीहरुको प्रेम कहानी पनि सुन्नुहोस् यो तीज गीतमा राजु र देबी कै स्वरमा एकनारायण भण्डारीको लय शब्द सृजनामा निकै मिठो तीज गीत "मलाई आफ्नो बनाए गायक राजुले"
सुन सुन दिदिबहिनी दाजुभाइले सुन, काठमाण्डौमा आकाे म त गायिका हुन 
राती राती गाउँन थाले दोहोरी साँझमा गित, त्यतिखेरै भेट भाकाे राजु ढकाल सित 
लाहुरे सँग विहे गर्दिन्छु भन्थे दाजुले, मलाइ आफ्नो बनाए गायक राजुले

नेपाली तिजगित मेरी मायाँ कहाँ छौ अईले बिशेष गरि नेपाली चेलीको लागि यो तीजगीत भिडियो को साथमा हेर्नुस ल

तिजका भाका घंकिना थालेउ, प्रिये तिम्रो सम्झना आइहलेउ मेरी माया कहाँ छौ अइले 
मेरी मायाँ कहाँ छौ अईले पोहोरको तिजमा रमाइलो भाको थियो मिल्छ भने एक कल फोन गर  है सम्झेको सम्झेई छु मैले  !
घंकिना थालेउ, प्रिये तिम्रो सम्झना आइहलेउ मेरी माया कहाँ छौ अइले 
मेरी मायाँ कहाँ छौ अईले पोहोरको तिजमा रमाइलो भाको थियो मिल्छ भने एक कल फोन गर  है सम्झेको सम्झेई छु मैले !



नेपाली Mp3 गीतहरु

Slideshow Pictures

धेरैले मन पराएको

बिज्ञापन

nepalipatro-nagarik

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf