Home » » म तामाङ्को छोरा हुँ म निस्फिक्री भन्न सक्छु । यो मेरो अधिकार हो। युबराज तामाङ् आजीवन युबराज तामाङ् नै भई रहने छ !

म तामाङ्को छोरा हुँ म निस्फिक्री भन्न सक्छु । यो मेरो अधिकार हो। युबराज तामाङ् आजीवन युबराज तामाङ् नै भई रहने छ !


म तामाङ्को छोरा हुँ म निस्फिक्री भन्न सक्छु । यो मेरो अधिकार हो। समाजमा एउटा समाजसेवाको पहिचान बनाउनु मेरो मनबियता हो। म नेपालको छोरा हुँ, मलाई मेरो तामाङ् जातिको पहिचान चाहिन्छ । जती मेरो पहिचानको मलाई फिकर छ त्यती नै मेरो राष्ट्र हो ! यहाँ कस्ले के भने, को ले कस्तो शव्द प्रयोग गरे भनेर भन्नु भन्दा पनि मलाई गर्ब छ म हजुरहरुको एउटा बिषय बन्दै छु। सामाजिक जीवन सँग ब्यक्तिगत जीवन नजोडेकै बेश हुन्छ कि...
म जे जस्तो काम गरे पनि मेरो समाज, मेरो देशका लागि गर्ने छु। युबराज तामाङ् आजीवन युबराज तामाङ् नै भई रहने छ ! यहा न त राजनीतिको चलखेल छ, न त कुनै सम्बन्धको। सम्बन्ध छ त केवल मानबियताको........
मेरो समाज छ र म छु, हजुरहरुको साथ छ र म यहाँ छु..
युबराज तामाङ्
लमजुङ् , धमिलिकुवा, स्याउली बजार, ८
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf