परिवारतामाङ वेबसाइट तपाईलाई कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला! धन्यवाद, तामाङ परिवार लाइक पेजमा गएर प्रतिक्रिया,सुझाब सल्लाह दिनुहोला! ''सम्पर्क''०५००८४०८२४

SELLING PAGE

SELLING PAGE
Latest Post
Showing posts with label मेरो मनको बेदना. Show all posts
Showing posts with label मेरो मनको बेदना. Show all posts

म त बालुवै बालुवाको मरुभूमिमा पुगी सकेछु ! मेरो आत्मा कथा !

नखोज्नु है मलाई बसन्त ऋतुको हरियालीमा
म त उजाड मरुभूमिमा हराई सकेछु ! 
नसंझिनु है मलाई कुनै खुशियालीमा 
म त दुख र आशुको सागरमा पो डुबी सकेछु !!
नखोज्नु है मलाई पुर्णिमाको जुनेली रातमा
म त ५५ डिग्रीको घाममा जल्न पुगेछु !!!
नखोज्नु है मलाई हजारौ दुनियाको भिडमा
म त बालुवै बालुवाको मरुभूमिमा पुगो सकेछु!!!!

म तामाङ्को छोरा हुँ म निस्फिक्री भन्न सक्छु । यो मेरो अधिकार हो। युबराज तामाङ् आजीवन युबराज तामाङ् नै भई रहने छ !


म तामाङ्को छोरा हुँ म निस्फिक्री भन्न सक्छु । यो मेरो अधिकार हो। समाजमा एउटा समाजसेवाको पहिचान बनाउनु मेरो मनबियता हो। म नेपालको छोरा हुँ, मलाई मेरो तामाङ् जातिको पहिचान चाहिन्छ । जती मेरो पहिचानको मलाई फिकर छ त्यती नै मेरो राष्ट्र हो ! यहाँ कस्ले के भने, को ले कस्तो शव्द प्रयोग गरे भनेर भन्नु भन्दा पनि मलाई गर्ब छ म हजुरहरुको एउटा बिषय बन्दै छु। सामाजिक जीवन सँग ब्यक्तिगत जीवन नजोडेकै बेश हुन्छ कि...
म जे जस्तो काम गरे पनि मेरो समाज, मेरो देशका लागि गर्ने छु। युबराज तामाङ् आजीवन युबराज तामाङ् नै भई रहने छ ! यहा न त राजनीतिको चलखेल छ, न त कुनै सम्बन्धको। सम्बन्ध छ त केवल मानबियताको........
मेरो समाज छ र म छु, हजुरहरुको साथ छ र म यहाँ छु..
युबराज तामाङ्
लमजुङ् , धमिलिकुवा, स्याउली बजार, ८

कहिले मलाई रुहाईदियो जिवन, कहिले हसाईदियो

कहिले मलाई रुहाईदियो जिवन, कहिले हसाईदियोहिजो सम्म हासो थियो ओठमा आज आखाँ रसाईदियो।कहिले के नै हूने हो भनि थाहा पाऊन सकियनहिजो नयन रसाईदियो आज आशु खसाईदियो।सङ्घर्ष गर्दा गर्दा जिवन, थाहै भयन आधा भएकोआज मलाई बिचमा जिवन रूहाईदियो फसाईदियो।भाको छू आज दिनदूखी जस्तै, लेखेर हो कि भाग्यमा यस्तैखै किन हिजो फसाईदियो थाहा छैन आज कहाँ बसाईदियो।॥..कहिले जिवन रुहाईदियो कहिले जिवन हसाईदियोहिजो सम्म हासो थियो ओठमा, आज आखाँ रसाईदियो.




मेरो मनको बेदना


कागजका टुक्राहरुमा होइन मलाई, ह्रदयको ढुकढुकीमा राखने गर !
दुनियाको खुसियालीमा होइन मलाई,आफ्ना जीवनका कथाहरुमा पोखने गर !!
सिंगारले होइन मलाई चोखो मायाले अंगाल्ने गर !!!

   

नेपाली Mp3 गीतहरु

Slideshow Pictures

धेरैले मन पराएको

बिज्ञापन

nepalipatro-nagarik

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf