Home » » छोरा विदेशीएपछि बुहारी शहर पसेर अर्कै केटासँग बाईकमा घुम्दै भिडियो हेर्नको लागि यहाँ जानुस

छोरा विदेशीएपछि बुहारी शहर पसेर अर्कै केटासँग बाईकमा घुम्दै भिडियो हेर्नको लागि यहाँ जानुस

लोक दोहोरी गायक घनश्याम रिजालले सामाजिक यथार्थपरक गीत ‘घर सुन्ने भो’ लिएर दर्शकसामु आएका छन् । पछिल्लो समय गाउँघरमा घट्न थालेको घटनालाई गीतमा यथार्थ रुपमा चित्रण गर्न खोजिएको छ ।
पछिल्लो समय गाउँघरमा छोरो धन कमाउन विदेश पसेपछि बुहारी शहर पस्ने गरेका घटनाहरु प्रशस्तै देखिन्छन् । शहर पसेपछि श्रीमान् छोरा छोरी छोडेर अर्कैसँग गएका घटनाहरु पनि व्यापक सुनिन्छन् ।
गीत सामाजिक यथार्थपरक रहेको हुँदा धेरैले मन पराउने गायक रिजालले विश्वास व्यक्त गरेका छन् । लोक दोहोरी प्रतिष्ठान पश्चिमाञ्चलका सचिव समेत रहेका उनले शान्ती म्यूजिक कम्पनीबाट गीत बजारमा ल्याएका हुन् ।
गीतमा शब्द गायक रिजालका हुन् भने लय राजन कार्कीको छ । गीतमा मधु चापागाँईं र रिजालले स्वर भरेका छन् ।

Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf