Home » » मेलम्ची ल्याउन दिनरात खट्दै नेपाली, यसरी हुँदैछ मेलम्चीको सुरुङ निर्माण (भिडियोसहित)

मेलम्ची ल्याउन दिनरात खट्दै नेपाली, यसरी हुँदैछ मेलम्चीको सुरुङ निर्माण (भिडियोसहित)

मेलम्ची, आश्विन २ । बहुप्रतिक्षित मेलम्चीको खानेपानी २०७३ साल बैशाख १ गते काठमाडौंबासीको घर-घरमा पुर्‍याउने लक्ष्य पूरा गर्न आयोजना निर्माण तीव्र गतिमा भइरहेको छ । विदेशी कम्पनीदेखि नेपाली कम्पनीका कामदारहरु कम्मर कसेर २४सै घन्टा सुरुङ निर्माणमा जुटिरहेका छन् ।

चिनियाँ कम्पनीले ६ वर्षपछि सुरुङ निर्माणबाट हातझिकेपछि इटाली कम्पनी सिएमसी यो काममा जोडियो । कुल २७ किलोमिटरमध्ये ६ किलोमिटर मात्रै सुरुङ खनेर चिनियाँ कम्पनीले अनेक बहाना झिकेर कामबाट अलग्गियो । अनि, यो कामको जिम्मेवारी सम्हालेको इटाली कम्पनीले २१ किलोमिटर सुरुङ्ग खन्ने कार्य युद्धस्तरमा अगाढि बढाइरहेको छ ।
मेलम्ची परियोजनास्थल अम्बाथान पुगेर तयार पारिएको एक रिपोर्ट (भिडियोको लागि यहाँ क्लिक गर्नुस)

Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf