Home » » कुन रगत समूह हुनेहरुमा भुल्ने विरामी बढी हुन्छ जानी राखौ

कुन रगत समूह हुनेहरुमा भुल्ने विरामी बढी हुन्छ जानी राखौ

दुर्लभ रगत समुह र कमजोर स्मरण शक्तीबीच केहि सम्बन्ध रहेको एक अध्यनले देखाएको छ ।


एक अमेरिकी अनुसन्धानका अनुसार एबी रगत समुह भएका मानिस विश्वमा ४ प्रतिशत छन् । यो रक्त समुह भएका ब्यक्तिहरुमा उमेर बढ्दै जाँदा स्मरण शक्ति पनि ह्रास हुँदै जाने हुन सक्छ । न्यराेलाजी पत्रिका मा हाल प्रकाशित एक अध्यनका अनुसार बर्लिगटनस्थित वरमान्ट काँलेज अफ मेडिसिनका डाक्टर मेरी कुशमैनको नेतृत्वको टीमले अमेरिकामा करिब ३० हजार मानिसमा यो अनुसन्धान गरिएको थियो ।


अध्यनमा ४५ वर्ष र योभन्दा बढी उमेरका मानिसहरु सहभागी गराइएको थियो । ३ वर्षसम्म गरिएको सो अनुसन्धानमा ४९५ जनाको स्मरण शक्ति कमजोर थियो । यसको तुलनामा सोही अनुसन्धानमा सहभागी गराइएका ५८७ मानिसहरुको भने स्मरण शक्तिमा कुनै समस्या छैन ।

अनुसन्धानका अनुसार एबीडब्लु रक्त समुह भएका ब्यक्तिकहरुमा स्मरण शक्ति कमजोर हुने समस्या ६ प्रतशत समम पाइएको छ । तर अरु रक्त समुहमा भने यो समस्या लगभग ४ प्रतिशत रहेको छ ।
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf