Home » » नेपाली साझा सवाल ३५९ बोक्सीको आरोपमा मलमुत्र खुवाइयो नांगेझार बनाएर गाउभरी दुलाइएको ल हेर्नुस् ( भिडियो सहित् )

नेपाली साझा सवाल ३५९ बोक्सीको आरोपमा मलमुत्र खुवाइयो नांगेझार बनाएर गाउभरी दुलाइएको ल हेर्नुस् ( भिडियो सहित् )


महिलाहरुलाई हत्या गरिएको, मलमुत्र खुवाइएको, नांगेझार बनाएर गाउँभरि डुलाइएको, कुटपिट गरेको, तातो फलामले डामेको जस्ता अमानवीय समाचारहरु दैनिक जसो सुनिरहनुपर्छ । महिलामाथि हुने यस्ता हिंसा र अपमानको अन्त्य कहिले र कसरी गर्न सकिएला? समाजमा विद्यमान बोक्सी प्रथा र यसबाट हुने दुव्र्यवहारका बारेमा सिराहाको लाहानमा रेकर्ड गरिएको यो कार्यक्रममा हामीसँग भिडियो सम्पर्कमार्फत मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, नेपाल प्रहरीका प्रहरी नायव महानिरिक्षक नवराज सिलवाल, राष्ट्रिय महिला आयोगका अध्यक्ष शेष चाँदतारा र पूर्व प्रशासक रामाधीन यादव हुनुहुन्छ ।
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf