Home » » जापानमा माउण्ट ओटेक ज्वालामुखी विष्फोट, ३० को मृत्यु !

जापानमा माउण्ट ओटेक ज्वालामुखी विष्फोट, ३० को मृत्यु !

काठमाडौं, आश्विन १२ ।  जापानमा माउण्ट ओटेक ज्वालामुखी विष्फोटमा परी कम्तिमा ३० जनाको मृत्यु भएको छ । माउण्ट ओन्टेकको शिखर नजिक अचेत अवस्थामा भेटिएका ३० जना यात्रु चिकित्सकिय जांच पनि मृत घोषित भएका हुन् ।
ज्वालामुखी विष्फोट हुंदा पर्यटकिय आकर्षण मानिने त्यस क्षेत्रमा फसेका २ सय ५० जनालाई सुरक्षित निकालिएकोअधिकारीहरुले जनाएका छन् ।
राजधानी टोकियोबाट २ सय किलोमिटर पश्चिममा अवस्थित माउण्ट ओटेक ज्वालामुखी स्थानिय समय अनुसार शनिवार विहान सक्रिय भएको थियो । ज्वालामुखी विष्फोटका सम्बन्धमा कुनै पूर्व सुचना जारी गरिएको थिएन् ।

Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf