Home » » नेपालमा दैनिक १३ जनाद्धारा आत्महत्या

नेपालमा दैनिक १३ जनाद्धारा आत्महत्या


कार्यक्रममा सहभागीहरुलेतत्काल आत्महत्या रोकथामका लागि राष्ट्रिय नीति तथा रणनीति आवश्यक रहेकोमा जोड दिएका थिए ।

काठमाडौं, भाद्र २५ ।  नेपालमा हरेक दिन १२ देखि १३ जनाले आत्महत्या गर्ने गरेको जनाइएको छ । विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा आज स्वास्थ्य मन्त्रालयमा भएको कार्यक्रममा गत वर्षमात्र ४ हजार ५ सय १० जनाको मृत्यु आत्म हत्याबाट भएको र १० वर्षको अवधिमा ३२ हजार ४४ जनाले आत्महत्या गरेको बताइयो ।
यसका लागि प्रतिकारात्मक तथा उपचाररात्मक सेवाहरुबाट आत्महत्या रोकथाम गर्न सकिने समेत उनीहरुले सुझाव दिए । नेपालमा सामाजिक, आर्थिक, पारिवारीक तथा मानसिक कारणले आत्महत्या हुने गरेको पनि बताइयो ।

Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf