Home » » काठमाडौं । काठमाडौंको बबलमहलमा सोमबार साँझ भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

काठमाडौं । काठमाडौंको बबलमहलमा सोमबार साँझ भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

बबरमहलमा एक बसले ३ मोटरसाइकललाई ठक्कर दिदा तीनको मृत्यु
बनेपाबाट काठमाडौं आउँदै गरेको बा १ ख ८६७६ नम्बरको बसले काठमाडौं अदालत अगाडी चार बटा मोटसाइकल बा ५६ प ५३३८, बा ३२ प २३७६, बा ३७ प ७६३९ र बा ६२ प ३६९८ लाई ठक्कर दिएको थियो । प्रहरीका अनुसार तिव्र गतिमा रहेको बस अनियन्त्रित भएर मोटरसाइकलहरूलार्इ ठक्कर दिएको थियो ।
दुर्घटनामा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतककाे सनाखत हुन सकेको छैन ।
घाइतेहरुको सिभिल अस्पतालमा उपचार भइरहेको छ । उनीहरुमध्ये दुईको अवस्था गम्भीर छ । प्रहरीका अनुसार एक जनालाई शिक्षण अस्पताल रिफर गरिएको छ ।
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf