नखोज्नु है मलाई बसन्त ऋतुको हरियालीमा
म त उजाड मरुभूमिमा हराई सकेछु !
नसंझिनु है मलाई कुनै खुशियालीमा
म त दुख र आशुको सागरमा पो डुबी सकेछु !!
नखोज्नु है मलाई पुर्णिमाको जुनेली रातमा
म त ५५ डिग्रीको घाममा जल्न पुगेछु !!!
नखोज्नु है मलाई हजारौ दुनियाको भिडमा
म त बालुवै बालुवाको मरुभूमिमा पुगो सकेछु!!!!
म त उजाड मरुभूमिमा हराई सकेछु !
नसंझिनु है मलाई कुनै खुशियालीमा
म त दुख र आशुको सागरमा पो डुबी सकेछु !!
नखोज्नु है मलाई पुर्णिमाको जुनेली रातमा
म त ५५ डिग्रीको घाममा जल्न पुगेछु !!!
नखोज्नु है मलाई हजारौ दुनियाको भिडमा
म त बालुवै बालुवाको मरुभूमिमा पुगो सकेछु!!!!