एसियाडमा एक मात्र पदक दिलाउने खेलाडीलाई सामान्य स्वागत समेत भएन :
सत्रौं एसियाडमा नेपाललाई एक मात्र पदक दिलाउन सफल बिमला तामाङ स्वदेश फर्किएकी छन् । तर, देशकै प्रतिष्ठा जोगाउन सफल बिमलालाई स्वागत गर्न विमानस्थलमा कोही पुगेनन् । राज्यले वास्ता नगरे पनि बिमलाले भने आगामी दिनमा देशको नाम थप उचाइमा पु¥याउन हरसम्भव प्रयास गर्ने बताएकी छन् ।। यहाँ नेपाली इतिहास रच्नेलाई केहि सम्मान छैन,थुइक्क नलाएक सरकार र रा.खे.प,..खतम छौ तिमीहरु पेट भर्ने काम मात्र.,यिनीहरुलाई खतम गर्ने हिटलर कहिले आउला ...? साला कूकूर सरकार र खेलकूद परिषद एउटा देशको इज्जत रखने खेलाडीलाई समान्य स्वागत गनॅ नसक्ने थूक्का | ६ करोडभन्दा बढी रकम एसियाली खेलकुदमा सहभागितामै स्वाहा बनाउँदा निजी खर्चमा देशको इज्जत जोगाउने खेलाडी लुरुलुरु स्वदेश फर्किनु कस्तो विडम्बना हो ?