Home » » २१ मुलुकका पाँच हजार पाहुना, दुलही हिराले ढपक्कै (फोटोफिचर)

२१ मुलुकका पाँच हजार पाहुना, दुलही हिराले ढपक्कै (फोटोफिचर)

(एजेन्सी) ब्रुनोइका सुल्तान हसन अल बोलकियाका ३१ वर्षीय छोरा युवराज अब्दुल मलिकको विवाहमा २१ मुलुकका पाँच हजार पाहुनाहरुले उपस्थित जनाएका छन् । ५ अप्रेलबाट सुरु भएको उनको विवाह समारोह १५ अप्रेलसम्म जारी रहने छ ।
Bruneis-newly-wed-royal-couple-Prince-Abdul-Malik-3rd-L-and-Dayangku-Raabiatul
युवराज मलिककले २२ वर्षीया ड्यांग्कु रबी तुलसँग विवाह गरेका छन् । युवराज मलिकले आफ्नी युवराज्ञीलाई विवाह समारोहमा हिरा जडित ताज पहिनाइदिएका छन् । साथै उनले हिराकै नेकलेस, रत्न जडित बुके सुनका पायल तथा शरीरका विभिन्न भागमा समेत रत्न जडित आभुषणहरु पहिनाइदिएका छन् ।
उनी संसार कै दोस्रा धनी सुल्तान मानिन्छन् । १७८८ कोठा रहेको महलको छतमा सुनको प्लेट रहेको छ भने उनीसँग १.२४ लाख करोड रुपैयाँको सम्पत्ति रहेको छ भने कार मात्र सात हजार रहेका छन् । त्यस्तै निकै महंगा ६ सय कार र तीन सय फरारी समेत रहेका उनीसँग सुन जडित विमान समेत रहेको छ ।
Bruneis-Sultan-Hassanal-Bolkiah-holds-the-arm-of-his-son-Prince-Abdul-Malik-to-bless-Maliks-new-wifeBruneis-newly-wed-royal-couple-Prince-Abdul-Malik-and-Dayangku-Raabiatul-AdawiyyahA-lady-in-waiting-adjusts-the-dress-and-Christian-Louboutin-shoes-of-Dayangku-Raabiatul-Adawiyyah

Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf