Home » » भारतीय मिडियालाई एक घन्टा अन्तर्वार्ता दिने गृहमन्त्री, जनताले गुनासो गर्दा एक शब्द नबोली भागे

भारतीय मिडियालाई एक घन्टा अन्तर्वार्ता दिने गृहमन्त्री, जनताले गुनासो गर्दा एक शब्द नबोली भागे

काठमाडौं, वैशाख १७–उद्धार कार्य निरीक्षणका लागि बुधबार दिउँसो शोभाभगवती पुगेका गृहमन्त्री वामदेव गौतम भूकम्पपीडितलाई ‘फ्रेस’ गर्न नसकेपछि भागेका छन् ।
भारतीय टेलिभिजनलाई एक घन्टा अन्तवार्ता दिएपनि आफ्ना कुरै नसुनेको भन्दै भन्दै पीडितले उनको गाडीसमेत ढुंगा हाने ।

पाँच दिन बित्दा पनि राहत नपाएको भन्दै स्थानीय पीडितले गृहमन्त्री गौतमलाई घेरेर आक्रोश पोखेका थिए ।
उनीहरुले नाराबाजी पनि गरेका थिए । भीड आक्रोशित बनेपछि गौतम पीडितसँगै कुरै नगरी सुरक्षा घेराभित्र गाडीमा चढेर भागेका थिए । आक्रोशित भीडले उनको गाडीमा ढुंगासमेत हान्यो ।
सुरक्षाकर्मीलाई भिीड नियन्त्रण गर्न हम्यहम्य परेको थियो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf