Home » » के के बाड्यो सरकारले नगद २६ करोड ३० लाखको ?(तालिका सहित)

के के बाड्यो सरकारले नगद २६ करोड ३० लाखको ?(तालिका सहित)


लमजुङ्, १६ वैशाख - सरकारले भुकम्पबाट अतिप्रभावित विभिन्न जिल्लामा बुधबार मध्याह्नसम्ममा नगद २६ करोड ३० लाख रुपैयाँ खर्च गरिएको जनाएको छ।

गृहमन्त्रीको सचिवालयका अनुसार भुकम्प अतिप्रभावित विभिन्न जिल्लामा खाद्य बस्तु, गैरखाद्यान्न सामग्री वितरण गरिएको हो। राहत सामग्रीको विवरण :

खाद्य बस्तु्
– चामल १३३६ क्विन्टल, ९१६ वटा ट्रक र ५ वटा हेलिकोप्टरबाट
– चिनी १८७ क्विन्टल
– नुन १२२ क्विन्टल
– चाउचाउ– २० हजार कार्टुन-सातवटा ट्रकमा
– भुजिया– २००६ केजी
– चिउरा १८०० क्विन्टल-एक ट्रक
– पिउने पानी ४००० केस र दुई ट्याङ्कर
– बिस्कुट ९००० कार्टुन-एक ट्रक
– दालमोठ ७५ बोरा-१००० प्याकेट
– सिमी ३६०० बोरा

गैरखाद्यान्न सामग्री
– टेन्ट ४७०० थान
– त्रिपाल– ११८०० थान
– कम्बल– ३०० थान
– ब्ल्याङ्केट– २१० थान
– सोलार लाइट– ३५२८ थान
–लत्ता कपडा– ९ बोरा
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf