Home » » आजको भूकम्पले पहाडै खस्यो

आजको भूकम्पले पहाडै खस्यो

काठमाडौं । बैशाख १२ मा गएको विनाशकारी भूकम्पले प्रभावित जनजिवन समान्य हुँदै गरेका बेला फेरी शक्तिशाली धक्का गएको छ । दोलखाको सुनखानीलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पले कति क्षति बनायो त्यसको विवरण भने अझै आउन सकेको छैन । दोलखा र सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर गएको ७.४ रेक्टर स्केलको भूकम्पले अरनीको राजमार्गमा भने ठुलो पहिरो गएको छ । भूकम्पको केन्द्रविन्दु नजिक क्षेत्रमा पहाड नै खसेको छ । भूकम्पका कारण सयौ ठाउँमा पहिरो गएको छ ।

Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf