Home » » सरकारले संघ संस्थाको संकलित रकम कब्जा गर्ने निर्णयप्रति शेष घले आक्रोशित

सरकारले संघ संस्थाको संकलित रकम कब्जा गर्ने निर्णयप्रति शेष घले आक्रोशित

सरकारको निर्णयप्रति शेष घले आक्रोशित हुदैँ भने ‘कुनैपनि हालतमा पछि हट्दैनौ’

काठमाडौं । गैर आवासीय नेपाली संघका अध्यक्ष शेष घले नेपाल सरकारको निर्णयसँग आफू असन्तुष्ट रहेको बताएका छन् । आफ्नो आधिकारिक फेसबुक र टेलिभिजन अन्तर्वार्ताका क्रममा असन्तुष्ट व्यक्त गरेका हुन् ।
उनले फेसबुकमा लेखेका छन् ‘भूकम्प पीडितका लागि गैर आवासीय नेपालीहरुले संकलन गरेको रकम पनि कब्जा गर्ने र पठाईएको सामाग्री पनि खोसि दिने आसयसहित सरकारले गरेका निर्णय प्रति मैले मुख खोल्नैपर्ने अवस्था आयो । हामी कुनैपनि हालतमा पीडितसम्म आँफैले राहत पुर्याउन प्रतिबद्व छौ, त्यसबाट पछि हट्दैनौ ।
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf