Home » » प्रहरीको अनुरोधः खुला ठाउँमा बस्नुस्, सडक जाम नगर्नुस्, कल होइन एसएमएस गर्नुस

प्रहरीको अनुरोधः खुला ठाउँमा बस्नुस्, सडक जाम नगर्नुस्, कल होइन एसएमएस गर्नुस

२९ बैशाख, काठमाडौं ।

१२ बैशाखमा गएको ७ दशमलव ९ रेक्टर स्केलको भूकम्पका पराकम्पन जारी रहँदा मंगलबार समेत ७ दशमलव ४ रेक्टर स्केलको भूकम्पले जनजीवन अस्त ब्यस्त बन्न पुगेको छ ।
Police request
सबै मानिसहरु सडकमा निस्किएका छन् । तर मानिसहरु सडकमा रहँदा उद्दारका काममा असहज भएपछि नेपाल प्रहरीले सडकमा भिड नगर्न, खुला ठाउँमा बस्न र फोनमा कल होइन एसएमएस गर्न अनुरोध गरेको छ ।
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf