Home » » पावर बैंक चार्जरले यसरी लियो युवतीको ज्यान (तस्विर सहित)

पावर बैंक चार्जरले यसरी लियो युवतीको ज्यान (तस्विर सहित)

पछिल्लो समयमा पावर बैंक भनिने मोबाइल वा अन्य डिभाइस चार्ज गर्नका लागि प्रयोग गरिने उपकरण चर्चित छ । धेरै मानिसले विजुली नभएको समयमा पावर बैंक प्रयोग गर्छन् । 


तर पावरबैंक खतरनाक हुन सक्ने तथ्य बाहिर आएको छ । हो ! पावरबैंकले ज्यान नै पनि लिन सक्छ । नाइजेरियामा एक युवतीको पावरबैंकले जलेर मृत्यु भएपछि यस्तो तथ्य बाहिर आएको हो ।
ती युवती सुतिरहेको समयमा पावरबैंकले शरीरमा जलाएन मात्र विद्युतीय करेन्ट समेत लाग्यो । ती युवतीलाई बाबु आमाले अर्को दिन विहान मृत अवस्थामा फेला पारेका थिए ।
पावर बैंकलाई निश्चित दुरीमा राखेर मात्र प्रयोग गर्न विशेषज्ञहरुले सुझाव दिएका छन् ।
एजेन्सी ।
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf