Home » » कैलालीको घटनाले मन सारै तितो बनाएको छ ।

कैलालीको घटनाले मन सारै तितो बनाएको छ ।

कैलालीको घटनाले मन सारै तितो बनाएको छ । जनताकै शान्ति सुरक्षामा खटिएका नेपाल आमाका सपुत देखि २ बर्षे दुधे बालक सम्मलाई जिउँदै जलाउने थारुहरु जनसमुदाय होइन रहेछन् ति त जंगली र अन्तरराष्ट्रिय आतङ्ककारी भन्दा पनि खतरानाक रहेछन् । जातको नाममा थारुहरुलाई उक्साएर , थारु आन्दोलनमा भिजिलान्ते प्रयोग गरि आन्दोलनलाई हिँसात्मक बनाउन बिखण्डनकारी अमरेश , राजेन्द्र , सरिता, उपेन्द्र नेतृत्वको संस्थाको घुसपेठ भएको बिगतको उनीहरूको बक्तब्यले प्रष्टाइसकेको छ । नेपाल सरकारले उक्त घटनामा संलग्न अपराधीहरूलाई राजनीतिको नाममा बचाउने खेल नखेलोस् । यस्ता निच ,घटिया ,निन्दनिय घटनाको जति निन्दा र भत्सर्ना गरे पनि कमै हुन्छ । 

घैँटेको मानव अधिकार खोज्ने माननीय देखि राज्यले ति निर्दोष प्रहरी र दुधे बालकको मानव अधिकार खोज्ने कि नखोज्ने ? पहिचान , धर्म र अखण्डको नाममा हुने सम्पूर्ण आन्दोलनमा नागरिकको जिउ ज्यानको सुरक्षाको निम्ति राज्यले सेना परिचालन गर्नु पर्ने स्थिति पैदा भएको छ । कैलाली घटनामा संलग्न अपराधीहरूलाई आतङ्ककारी घोषणा गरि हदैसम्मको कार्वाही गर्न नेपाल सरकार संग मेरो जोडदार माग छ
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf