Home » » सबैभन्दा लामो लिंग दान गरिने

सबैभन्दा लामो लिंग दान गरिने

एजेन्सी । रक्तदान, मृगौलादान, नेत्रदान कँहीकतै शरीर दानबारे त हामीले सुनेका छौं ।
तर, एक जना अधबैँसे पुरुषले आफ्नो लिंग दान गर्ने इच्छा व्यक्त गरेका छन् । त्यो पनि सर्वाधिक लामो ।
अमेरिकाको म्यानहन्टका ४३ वर्षीय जोनाह फल्कनले गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ता भएको आफ्नो ३४ इन्च लामो लिंक आइसल्याण्डको एक म्युजियमलाई दान गर्ने इच्छा व्यक्त गर्दै पत्र लेखेका छन् ।
उनले लिंगदान पत्रमा लेखेका छन्, ‘मलाई यो कुरामा खुसी लागेको छ कि, म मरेपछि मेरो लिंग म्युजियममा राखिनेछ । अन्य जनावरका अंगझै मानिसले मेरो लिंग हेरेर मलाई सँधै सम्झिरहनेछन् ।’
आइसल्याण्डको सो म्युजियममा विभिन्न जनावरका अंग–प्रत्यंगहरु राखिएका छन् । फाल्कनले आफ्नो लिंग ह्वेल र भालुको लिंगको बीचमा ‘जोहान एण्ड दि ह्वेल्स’ लेखेर राखिए आफू खुसी हुने इच्छापत्रमा उल्लेख गरेका छन् ।
मानिसले आँखा र शरीर दान गरेझै लिंगदान पनि गर्नसक्ने प्रावधान रहेको म्युजियमका अधिकारीहरुले बताएका छन् । तर, त्यसका लागि केही सर्तहरु भने पुरा गर्नुपर्छ । म्युजियमले उनको इच्छाको कदर गर्दै नीतिनियम पु¥याएर लिंगदान लिने सम्भावना रहेको छ ।
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf