Home » » एन्फाका कार्यवाहक अध्यक्ष श्रेष्ठको करेण्ट लागेर मृत्यु

एन्फाका कार्यवाहक अध्यक्ष श्रेष्ठको करेण्ट लागेर मृत्यु


                                           
    
काठमाण्डौ, जेठ २९ - अखिल नेपाल फुटबल संघ एन्फाका कार्यभाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठको निधन भएको छ ।
आज आफ्नै घरमा रहेका बेला करेण्ट लागेर मृत्यु भएको बताइएको छ । थ्रीस्टार क्लबका अध्यक्ष समेत रहेका श्रेष्ठको शुक्रबार राती १० बजे घरमै रहेका बेला करेण्ट लागेर ज्यान गएको एन्फाका कार्यक्रम निर्देशक सञ्जीव मिश्रले जानकारी दिए ।
उनको शबलाई अहिले जावालाखेलमा रहेको अल्का अस्पतालमा राखिएको छ । एन्फाका अध्यक्ष गणेश थापामाथी भ्रष्टाचार काण्डमा छानबिन हुने भएपछि श्रेष्ठ कार्यवाहक अध्यक्ष भएका थिए ।
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf