पोखरा, ६ असोज । लमजुङबाट पोखरा आई विभिन्न पेसा व्यवसायमा संलग्न लमजुङेहरुको साझा संस्था लमजुङ पोखरा सम्पर्क समितिको तेह्रौं अधिवेशनले सूर्यप्रसाद बरालको अध्यक्षतामा नयाँ कार्य समिति निर्विरोध चयन गरेको छ ।
वि. सं. २०५० सालदेखि नेपालकै पहिलो सम्पर्क समितिका रुपमा क्रियाशील समितिको प्रथम उपाध्यक्षमा दीपक घिमिरे, द्वितीय उपाध्यक्षमा चम्फा रानाभाट र
तृतीय उपाध्यक्षमा विपिन अधिकारी चयन हुनुभएको छ । यस्तै, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः कृष्ण गिरी, ईश्वर चिलुवाल र प्रतिमा गुरुङ चयन
हुनुभएको छ भने सदस्यहरुमा मञ्जु गुरुङ, लीला गुरुङ, शिवलाल रिमाल, बाबुराम श्रेष्ठ, तारा खत्री, गगन पौडेल, पवनराज बसौला र हरिराज पन्त चयन हुनुभएको छ
।

यस्तै, समितिद्वारा सञ्चालित लमजुङ पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको पहिलो अधिवेशनले ऋषिराम चिलुवालको अध्यक्षतामा नयाँ सञ्चालक
समिति चयन गरेको छ । सहकारीको उपाध्यक्षमा दीपकराज घिमिरे, सचिवमा हरिराज पन्त, कोषाध्यक्षमा जगत गिरी र सदस्यहरुमा लीलबहादुर गुरुङ, प्रतिमा गुरुङ,
प्रेमकुमारी गुरुङ, पृथ्वीबहादुर गुरुङ, देवमाया गुरुङ, विजुलीबहादुर गुरुङ र ओजराज घिमिरे चयन हुनुभएको छ । यस्तै लेखा समितिको संयोजकमा दिनेशनिधि पन्त र सदस्यहरुमा शान्ता अधिकारी र शान्ता घिमिरे चयन हुनुभएको छ

यसैबीच, सम्पर्क समिति र सहकारीका गतिविधिलाई सञ्चार क्षेत्रबाट सहयोग गरेको भन्दै सञ्चारकर्मी रुपिन्द्र प्रभावी ।।।कटु’लाई विशेष सम्मान गरिएको छ ।
कार्यव्रmमका प्रमुख अतिथि प्रा. डा. पशुपतिनाथ तिमल्सेना र समितिका अध्यक्ष गजेन्द्रमान श्रेष्ठले संयुक्त रुपमा सम्मानपत्र र खादा लगाएर कटुलाई सम्मान
गर्नुभएको थियो ।

यसअघि सहकारीको साधारणसभामा कोषाध्यक्ष जगत गिरीले २१ लाख १० हजार शेयर पूँजी र ११ लाख ७३ हजार ७४३ रुपैयाँ निक्षेप सङ्कलन भएको जानकारी
दिनुभयो । कोषाध्यक्ष गिरीले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन र सचिव ईश्वर चिलुवालले पेस गर्नुभएको प्रगति प्रतिवेदन साधारणसभाले अनुमोदन
गरेको थियो । कार्यक्रममा प्रमुख अतिथि साहित्यकार भूपनिधि पन्तले लमजुङ-पोखरा सम्पर्क समितिले सामाजिक कार्यका अलावा आर्थिक क्षेत्रमा गरेको
कार्य प्रशंसनीय रहेको बताउनुभयो । सहकारीले आफ्ना शेयर सदस्यहरुलाई १६ प्रतिशत लाभांश वितरणसमेत गरेको छ ।

दुवै समितिका अध्यक्ष गजेन्द्रमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार विश्वललाल श्रेष्ठ, वीरबहादुर गुरुङ, प्रेमकुमारी गुरुङ, तीर्थलाल
श्रेष्ठलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । अध्यक्ष श्रेष्ठले आफ्नो दुईवर्षे कार्यकालमा सहयोग पु¥याउने सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको
थियो । लमजुङेहरुका लागि आपत पर्दा सहयोग गर्ने उद्देश्यले आकस्मिक कोषको स्थापना गरेको भन्दै श्रेष्ठले सो कोषका लागि सहयोग गर्न पनि सबै
लमजुङेहरुसँग आग्रह गर्नुभएको छ ।