Home » » जावलाखेलमा बस दुर्घटना : १८ घाइते,घाइतेमध्ये तीनको अवस्था गम्भीर

जावलाखेलमा बस दुर्घटना : १८ घाइते,घाइतेमध्ये तीनको अवस्था गम्भीर

  • ललितपुर,वैशाख ९ – जावलाखेलमा बस दुर्घटना हुँदा १६ बसका यात्रु र दुई मोटरसाइकलमा सवार घाइते भएका छन् । घाइतेमध्ये केहीको अल्का हस्पिटल र केहीको पाटन अस्पतालमा उपचार भइरहेको छ ।   ललितपुरको बुङमतीबाट रत्नपार्क जाँदै गरेको बा२ख ३५० नम्बरको बस जावलाखेलमा साइकललाई बचाउन खोज्दा अनियन्त्रित भएर पल्टन पुगेको जावलाखेल प्रहरीले जनाएको छ । बसले बा.४२प ७१८३ को मोटरसाइकल समेत ठक्कर दिएको थियो । मोटरसाइकलमा सवार दुईजना घाइेत छन् । घाइतेमध्ये तीन गम्भीर  भएको प्रहरीले जनाएको छ ।

Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf