Home » » ५ दशमलव १ रेक्टर स्केलको भुइँचालो, जाजरकोटको उत्तरी क्षेत्र केन्द्रविन्दु

५ दशमलव १ रेक्टर स्केलको भुइँचालो, जाजरकोटको उत्तरी क्षेत्र केन्द्रविन्दु



  1. काठमाडौँ, बैशाख ८– जाजरकोटको उत्तरी क्षेत्र भीमे गाविसलाई केन्द्रविन्दु बनाएर आज साँझ दुई पटक भूकम्प गएको छ । साँझ ७ बजेर ४७ मिनेटमा ५ दशमलव १ रेक्टर स्केलको पहिलो भूकम्प र त्यसको ठीक आघा घन्टापछि अर्को सानो भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारी बताए । भूकम्पका कारण के कति क्षति भयो भन्ने जानकारी अहिलेसम्म आइनसकेको उनले बताए । 
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf