काठमाडौं, वैशाख ११ । आज वैशाख ११ गते लोकतन्त्र दिवस । २०६२/०६३ को जनआन्दोलन सफल भएको यो दिनलाई लोकतन्त्र दिवसका रुपमा मनाउने गरिएको छ ।
दोस्रो जनआन्दोलन उत्कर्समा पुगेपछि तत्कालीन राजा ज्ञानेन्द्र शाहले हातमा लिएको शासनसत्ता त्यागी दलहरुलाई शासनभार सुम्पेको दिन आज ।
दोस्रो जनआन्दोलनले २४० वर्षको राजतन्त्र अन्त्य गरी देशमा गणतन्त्रकोजग बसाएकाले यो दिनको ऐतिहासिक महत्व रहिआए