रिस फेर्न प्रधानाध्यापकको हत्या
हत्यारा छुटा छुट्टै स्थान बाट प्रहरीले प्रकाउ
साभार: तेर्थुम अनलाइन /एलिश

धनकुटा : जिल्लाको खुवाफोक गाविस–९ स्थित श्रीपञ्चमी प्राविका प्रधानाध्यापक नरेश लिम्बूको घरैमा हत्या भएको छ ।
आइतबार बिहान घरैमा खाना खाइरहेका लिम्बूलाई आठजनाको समूह आएका युवाहरुको समूहले धारिलो हतियारले काटेको थियो ।
३५ वर्षीय लिम्बूको छाती र घाँटीमा धारिलो हतियारले काटिएको प्रहरीले जनाएको छ । शनिबार अपरान्ह गाउँकै राजु लिम्बूसँग झगडा भएपछि प्रतिशोधमा उनको हत्या भएको जिल्ला प्रहरीले धनकुटाले जनाएको छ ।
हत्यामा संलग्नमध्ये ६ जनालाई प्रहरीले आजै अपरान्ह घटनास्थल आसपासबाट नियन्त्रणमा लिएको छ । घटनामा संलग्न खुवाफोक गाविसकै विपिन लिम्बू, अर्जुन लिम्बू, राजु लिम्बू, अग्नि लिम्बू, संजीत लिम्बू र बलराम लिम्बूलाई प्रहरीले पक्राउ गरेको छ ।
फरार रहेका मुख्य अभियुक्त गजेन लिम्बू र बिमल लिम्बूलाई सुनसरीको धरानस्थित एक होटलबाट प्रहरी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलयका एसपी विभूतिराज पाण्डेले बताए