Home » » फेसबुकको प्रोफाइल पिक्चर रंगीन बनाउन चाहानुहुन्छ भने होस गर्नुहोस । पहिला पुरा जानकारी लिनुहोस

फेसबुकको प्रोफाइल पिक्चर रंगीन बनाउन चाहानुहुन्छ भने होस गर्नुहोस । पहिला पुरा जानकारी लिनुहोस

फेसबुकको प्रोफाइल पिक्चर रंगीन बनाउन चाहानुहुन्छ भने होस गर्नुहोस । पहिला पुरा जानकारी लिनुहोस कि यो प्रोफाइल पिक्चर किन रंगीन बनीरहेको छ । धेरैले नबुजिकन फेसबुकमा देखासिकी गरेर फेसबुक रंग्याउने गर्छन तर यर्थातमा कुरा अर्कै छ । अमेरिकी सर्वोच्च अदालतले शुक्रबार ५(४ को बहुमतले अमेरिकाका सबै राज्यमा समलिङ्गी विवाहलाई मान्यता दिने ऐतिहासिक फैसला गर्‍यो। त्यहाँका १५ राज्यमा मात्रै यो गैरकानुनी थियो। त्यसैको खुसियालीमा अमेरिकी नागरिक मार्क जुकरबर्गले आफ्नो फेसबुक प्रोफाइल पिक्चर रङ्गीचङ्गी बनाए। फेसबुकमा अरुलाई पनि त्यस्तै गर्नलाई सजिलो टुल बनाए। फेसबुक प्रोफाइल रंगीविरंगी बनाउनुको अर्थ समलिंगी विवाहको समर्थन गर्नु हो । यसअघि नेपालको सर्वोच्च अदालतले २०६४ पुस ६ गतेको फैसलामै समलिङ्गीहरुलाई समान अधिकार दिनु पर्ने फैसला गरिसकेको छ। यो फैसला सायद थोरैलाई थाहा होला । 
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf